भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

बालुवाटारमा गठबन्धनको बैठक बस्दै

बालुवाटारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुने काँग्रेस नेता रामचन्द्र पौडेलले बताए ।

चुनावमा गठबन्धन दलहरुबीच हुने भागबण्डाका विषयमा पनि छलफल हुने बताए । चुनावका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ ।

सरकारले मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेछि गठबन्धन छलफलमा जुटेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.