भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बिष्णुबाबु देवकोटाको शब्दमा ‘एकै नजरमा’ सार्वजनिक

बिष्णुबाबु देवकोटाको शब्दमा ‘एकै नजरमा’ सार्वजनिक
काठमाडौं । सुन्दर युवतीको  सुन्दरता बयान गरि लेखिएको रोमाण्टिक भर्सनको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिष्णुबाबु देवकोटाले यस गीतलाई लेखेका हुन्।   टिका दाहालले संगीतवद्द गरेको यस गीतमा गायक बिक्की परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। कालिञ्चोक वरपर छायाँकन गरिएको भिडियोमा बिकाश लामिछाने र बिना राउत फिचर्ड छन्।
बुद्ध थापाले छायाँकन  गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.