भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बुर्किना फासो अन्तिम चारमा प्रवेश

बुर्किना फासो अन्तिम चारमा प्रवेश

काठमाडौं । अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा बुर्किना फासो प्रवेश गरेको छ । ट्युनिसियालाई १–० गोल अन्तरले हराउँदै बुर्किना सेमिफाइनलमा पुगेको हो । खेलको ८२ औं मिनेटमा क्वाटराले रातो कार्ड पाएपछि बुर्किना १० खेलाडीमा समेटिएको थियो ।

बुर्किनाले सेमिफाइनलमा सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेतासँग खेल्नेछ। बुर्किनालाई जित दिलाउन डाङ्गो क्वाटराले निर्णयाक गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा क्वाटराले गोल गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.