काठमाडौं । अफगानिस्तानका पूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान मिसनले प्रस्ताव गरेको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले पूर्व सरकारी अधिकारीहरुको सम्पति जफत गनृ प्रस्ताव गरेका हुन । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू बाँच्नैका लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन ।
