भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बेहुली जस्तै सिंगारियाे पोखरा रंगशाला

बेहुली जस्तै सिंगारियाे पोखरा रंगशाला

काठमाडौं । पोखरा रंगशाला अहिले बेहुली जस्तै सिंगारिएको छ । दक्षिण एसियाली खेलकुद (साग)का लागि रंगशाला सिंगारिएको हो ।

अहिले पुनर्निर्माणलाई तीव्र बनाइएको रंगशाला गेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेल्दै गरेको फोटोसहित रङरोगनलाई पनि तीब्ता दिइएको छ ।

साग आउन १ हप्तामात्रै बाँकी छँदा रंगशालाभित्रका पूर्वाधारदेखि खाली जग्गा सम्याएर रंगरोगनको कामलाई तीत्र दिइएको हो।

 


Thali Mobile Pvt.Ltd.