भर्खरै : Sorry, your browser does not support inline SVG.
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने | पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक | मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने | झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ | नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प | सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम |

भक्तपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र)मा उपचार गराइरहेका एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

बुटवल निवासी ५४ वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । मिर्गौला पीडित उनले डाइलासिस गराउँदै आएका थिए । उनको अन्तिम संस्कार पनि गरिएको पाण्डेले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.