भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भनपाको एकान्तबास यसरी सञ्चालनमा आयो (फोटो फिचर)

भनपाको एकान्तबास यसरी सञ्चालनमा आयो (फोटो फिचर)

भक्तपुर । कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द असोज १०बाट सञ्चालनमा आएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायक ब्यारेक वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइरालालगायतको टोलीले आइसोलेसन केन्द्रको निरीक्षण गरेका छन् ।

७५ शैयाको आइसोलेसन केन्द्रको अनुगमनमा देखिएका दृश्यहरु…Bkt isolation

 


Thali Mobile Pvt.Ltd.