भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

भरतपुरको मेयरका लागि ढुक्क भयौंः प्रचण्ड

भरतपुरको मेयरका लागि ढुक्क भयौंः प्रचण्ड

काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार विहानै बसेको शीर्ष नेताहरुको बैठक छाडेर एकाएक पत्रकार सम्मेलन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पेरिसडाँडा पुगेर ढुक्क भएको बताएका छन् ।

चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेको बताए । बैठकको सूचना चूहाउदै प्रचण्डले ६ महानगर र ११ वटा उपमहानगरमा समझदारी बनाउने प्रयास भइरहेको जिकिर गरे ।

भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाउने दावी गरे । गठबन्धनमा आवद्ध दलहरुबीच ५०–५० प्रतिशतको अनुपातमा बाँडफाँट हुने संकेत गरेका छन् ।

महानगरपालिकामा कांग्रेसले ५० प्रतिशत हिस्सा पाउने र गठबन्धनका अन्य दलले ५० प्रतिशत पाउने प्रचण्डको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.