भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

भीषण आगलागीबाट नौ घर जनलेर नष्ट

भीषण आगलागीबाट नौ घर जनलेर नष्ट

दोलखा । दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।आगलागीबाट दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारका नौ घर जलेर नष्ट भएका हुन ।
विद्युत सर्ट भएर रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको आशंका गरिएपनि आगलागीको एकिन कारण अझै खुल्न सकेको छैन ।

आगलागीबाट करोडौंको क्षति भएको र धेरै पशुचौपायाको पनि मृत्यु भएको छ । बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी,कमला खाती , राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.