भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्य समिति गठन

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्य समिति गठन

काठमाडौँ । ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा वाङछु शेर्पा चयन भएका छन् ।काठमाडौँमा बुधवार सम्पन्न चौथो अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

समितिको महासचिव आङपेम्वा शेर्पा, मिङमा डोमा शेर्पा कोषाध्यक्ष नुर्वु छिरिङ लामा, सह–कोषाध्यक्ष तिलक थापामगर रहेका छन् ।

सदस्यहरुमा ङिमा वाङ्छु, दावा जङबु शेर्पा, ङवाङ डोमा, वङ्छु शेर्पा, सवितकुमार लामा, रुजन न्यौपाने र प्रीति राई सदस्य रहेका छन् भने प्रथम उपाध्यक्ष सोनाम याङजी शेर्पा, द्वितीय आङदोर्जी शेर्पा रहेको छन् ।

 


Thali Mobile Pvt.Ltd.