भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मधेसमा केपी ओली ‘बा’ लाई युवाले देखाए कालो झन्डा

मधेसमा केपी ओली ‘बा’ लाई युवाले देखाए कालो झन्डा

तराई । नागरिकताविहीन युवाहरूले मधेसमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा  ओलीलाई कालो झन्डा देखाएका छन् ।

पाँच दलीय गठबन्धन भएपछि टिकट लिने कुरामा आन्तरिक मनमुटाव बढ्दै गएपछि सुल्झाउनका लागि मधेस पुगेका ओली ‘बा’ लाई नागरिकताविहीन युवाहरूले कालो झन्डा देखाएका हुन् ।

मधेसमा एमालेको उपस्थितिलाई बलियो बनाउन लागिपरेका ओलीलाई दर्जन बढी युवाले विरोधस्वरूप कालो झन्डा देखाए हुन् ।

बाबु–आमाको नागरिकता भएर पनि आफ्नो नागरिक्ता नपाएका युवाले नेकपा एमालेकै कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको भन्दै विरोध गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.