भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मलद्वारमा सुन ल्याउने भारतीय नागरिक विमानस्थलबाटै पक्राउ

मलद्वारमा सुन ल्याउने भारतीय नागरिक विमानस्थलबाटै पक्राउ

काठमाडाैं ।  मलद्वारमा १ किलो २ सय ग्राम सुन लुकाएर ल्याउने भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।  नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरा एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ परेका हुन ।

बरामद सुनको मूल्य एक करोड आठ लाख ४९ हजार चार सय रुपैयाँ रहेको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मेहराले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.