भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

महोत्तरीमा मृत अवस्थामा महिलाको शव फेला

महोत्तरीमा मृत अवस्थामा महिलाको शव फेला

महोत्तरी । मटिहानी नगरपालिका १ स्थित बाँसघारीमा एक महिलाको शव फेला परेको छ ।

बीभत्स अवस्थामा शव फेला परेको हो । खेत गएकी ४० वर्षीया अमाना खातुनको हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट इन्स्पेक्टर उमाशंकर साहको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिरहेको छ ।

बलात्कारको प्रयास भएको र प्रतिकार गर्दा उनको हत्या गरिएको प्रहरीको अनुमान छ ।

घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको छ ।

 


Thali Mobile Pvt.Ltd.