भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन

मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन

काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजले १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन गरेको छ । आइतबार माइतीघरमण्डलामा नेकपा एमाले निकट नेपाल उत्पीडित मुक्ति समाजले “जतीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संबैधानिक अग्राधिकारको सुनिश्चित गरौं”भन्ने नाराका साथ १८औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन गरेको गरेको हो ।मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन(फोटोफिचर)

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएकाले मुक्ति समाजले दिप प्रज्वलन गरेको नेपाल उत्पीडित जातीय मुक्तिसमाजका केन्द्रीय स्थाइकमिटी सदस्य तथा आर्थिक बिभाग प्रमुख डिल्लि  बराइलि बताउनुभयो ।मुक्ति समाजद्वारा १८ औं छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दिप प्रज्वलन(फोटोफिचर)

उहाँले नेपालमा हुने जुनसुकै विभेदलाई राज्यले दण्डित गराउँन कुनै कसुर बाँकी राख्न नहुने बताउनुभयो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएपनि घोषणालाई कार्यान्वयन गर्न राज्यले दरिलो बन्नुपर्ने बराइलीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.