भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

युक्रेनले रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसले फर्कायो जवाफ

युक्रेनले रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसले फर्कायो जवाफ

एजेन्सी । रुसी ट्याङकरमा युक्रेनले ड्रोन हमाला गरे लगतै रुसले जवाफ फर्काएको छ । सरुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेर जवाफि कारबाही गरेको हो ।

रुसी आक्रमणबाट के कति क्षति भयो भन्ने खुलाइएको छैन । क्षेप्यास्त्र आक्रमणबाट विश्वविद्यालय भवनमा आगो लागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्तसंचार केन्द्रमाथिको आक्रमणलाई युद्ध अपराध भनेका छन् ।

युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसी सेनाले शनिबार राती युक्रेनको खार्किब क्षेत्रको कुपियाङ्क्समा रहेको रक्तसंचार केन्द्र र विश्वविद्यालय परिसरमा क्षेप्यास्त्र प्रहार गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.