भर्खरै : Sorry, your browser does not support inline SVG.

रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ । लाइन्स क्लव अफ काठमाडौं पर्ल सिटीले रक्दान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवन दान हो भन्ने मूल उदेश्य लिएर लाइन्स क्लव अफ काठमाडौं पर्ल सिटीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा लाइन्स क्लब ३२५ A2 का  डिस्ट्रिक गभर्नर केशव पाण्डे र 1st vice district governer दिनेश श्रेष्ठको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष सुनिल विष्टले जानकारी दिए ।lion (

उनले क्लबको तर्फबाट विभिन्न विद्यालयमा स्टेसरी, झोला लगायतका सामग्रीहरु पनि क्लबले वितरण गर्ने कार्यक्रम जानकारी दिए । बजारमा रगत अभाव भइरहेको वेला क्लबले रक्तदान कार्यक्रम आयोजना गरेर रगत अभावमा कसैले पनि जीवन गुमान नपरोस भन्ने हिसाबले रक्तदान कार्यक्रम गरेको विष्ट बताए । कार्यक्रम ब्लड डोनर एसोसिएशन अफ भक्तपुर तथा मोवाइल डिष्टिव्यूटर्स एसोसिएशन र नेपाल रिकन्डिसन अटो व्यवसायी संघको समेत सहयोग रहेको विष्ले जानकारी  दिए ।

 

 


Thali Mobile Pvt.Ltd.