भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

राजीनामाकै दवाव पछि नेकपाका शीर्षको बैठक निष्कर्षविहीन

राजीनामाकै दवाव पछि नेकपाका शीर्षको बैठक निष्कर्षविहीन

१ साउन २०७७ काठमाडौं । स्थायी कमिटी बैठक नरोक्ने भन्दै नेकपाका शीर्ष नेताको आजको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

तीन घण्टासम्म भएको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल अन्तत आफ्नै जस्तो मुख लगाएर फर्किएका छन् । आ–आफ्नै अडानमा अडिएका नेताहरु ठोस निष्कर्ष ननिकाल्दै शुक्रबारको बैठक नरोकिने गरि बाहिरिएका छन् ।

दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपाल वार्तामा सहभागि भएका थिए । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् ।