भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रामेछापका बाढी पीडित ४२ सय घर परिवारलाई चूजि फाउण्डेशनको सहयोग

रामेछापका बाढी पीडित ४२ सय घर परिवारलाई चूजि फाउण्डेशनको सहयोग

काठमाडौं । बाढी, पहिरो र कोरोना प्रभावित रामेछाप लिखु तामाकोशी गाँउपालिकाका ४ हजार दुई सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ ।

आर्थिक रुपले विपन्न परिवारलाई ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा राहत सामग्री वितरण गरिएको हो । स्वयंसेवक परिचालन गरेर पीडित परिवारलाई राहत बितरण गरिएको कांग्रेस रामेछाप जिल्ला कार्यसमिति सदस्य सुन्दर खड्काले बताए ।

प्रतिपरिवार २५ केजी चामल, १० केजी पिठो, नुन, तेल दाललगाएतका खाधान्न सामाग्री वितरण गरिएको प्रदेश कमिटी सचिव निरोज खड्काले बताए । यसअघि पनि फाउण्डेशनले सामाजिक कार्यमा सहयोग गर्दै आएको खड्का बताए ।

 सन १९६६ मा स्थापना भएको फाउण्डेशनले सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ भने हाल सम्म विश्वभर ५०२ वटा शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

 


Thali Mobile Pvt.Ltd.