भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रहित भन्दा ठूलो एमसीसी होइनः माधव नेपाल

राष्ट्रहित भन्दा ठूलो एमसीसी होइनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र एमसीसीका उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। भेटमा नेता नेपालले राष्ट्रहितभन्दा ठूलो एमसीसी नभएकाले पास गर्ने तर्फ जान नसकिने बताएका छन्।

गठबन्धन सरकारमा सहभागी पाँच दलबीच छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताए । पास गर्ने भन्दा पनि जनताको अभिमत लिनेतर्फ जानु पर्ने धारणा राखेको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले बताए।

उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.