भर्खरै : Sorry, your browser does not support inline SVG.

राहुल महरा पुर्पक्षका लागि थुनामा

राहुल महरा पुर्पक्षका लागि थुनामा

काठमाडौं । सुन तस्कर गरेको आरोपमा राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौले आदेश गरेको छ ।

थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश दिएको हो ।

महरा लगायत ४ जनामाथि आपराधिक विश्वासघात, भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो ।

 


Thali Mobile Pvt.Ltd.