भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुकुमपूर्व पुग्यो सलह, बालीनालीमा क्षति गरेपछि वडाध्यक्षले खाए सलह (भिडियाे)

रुकुमपूर्व पुग्यो सलह, बालीनालीमा क्षति गरेपछि वडाध्यक्षले खाए सलह (भिडियाे)

२२ असार २०७७ काठमाण्डौ । अनिकाल निम्त्याउने किरा रुकुम पूर्व पुगेको छ । सिस्ने गाउँपालिका वडा नम्बर २ मा सलह किराले क्षती गर्न सुरु गरेको स्थानीयले बताएका छन् । वडाको अधिकांस ठाउमा सलह किराले क्षती प¥याउन थालेपछि स्थानिय चिन्तित बनेका छन ।

बयाले, ठस्के र मुसिकोटलगाएतका गाउँमा सलह किराले मकै, तरकारीबाली, फलफुल खेतीमा क्षती पुर्याएको वडा अध्यक्ष जिवन केसीले बताए । किदा, दतकुना, खरिबोट र छिपखोलामा आज सलह किराले धेरै क्षती पुर्याएको छ ।

gangapun

सलह खाँदै रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका १२ का वडाध्यक्ष गंगा पुन

सलह नियन्त्रण गर्न स्थानियहरुले आगोको धुवाँ, थाल ठटाएर भगाउने काम गरेका छन । कतिपय ठाँउमा त सलहलाई नै छोपेर खाईदिएका छन् । सलहलाई उल्टै जनप्रतिनिधिले समेत खाईदिएका छन् । यति गर्दा पनि सलह किरा नियन्त्रन गर्न नसकिएको वडा अध्यक्षको भनाई छ ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

 


Thali Mobile Pvt.Ltd.