भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

रुसी सेनाको ठूलो संख्या युक्रेनको राजधानीतर्फ

रुसी सेनाको ठूलो संख्या युक्रेनको राजधानीतर्फ

काठमाडौं । रुसी सेना युक्रेनी राजधानी किएभतर्फ अघि बढेको छ । युद्ध सुरु भएको पहिलो साता नै ठूलो संख्यामा किएभतर्फ अघि बढेको रुसी फौजबीचमै रोकिएकोथियो ।

बिहिबार रातिदेखि रुसी फौज किएभतर्फ अघि बढेको र राजधानी भन्दा ५ किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । किभतर्फ अघि बढेको रुसी फौजको रुटमा युक्रेनी सेनाले अवरोध गर्ने अनुमान गरिएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन।

रुसी फौज अघि बढ्दै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले मानवीय संकट उत्पन्न हुनेतर्फ चिन्ता ब्यक्त गरेको छ । रेडक्रसलगायतका संस्थाहरुले किभमा ठूलो संख्यामा रुसी फौज उपस्थित भएपछिको अवस्था भयावह हुनसक्ने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.