भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विदेशमा रहेका १५८ नेपालीको मृत्यु

विदेशमा रहेका १५८ नेपालीको मृत्यु

१४ असार २०७७ काठमाडौं । कोरोना सङ्क्रमणबाट विदेशमा रहेका १५८ नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रकमणमा अहिले सम्म २६ हजार दुई सय २७ जना परेको पुष्टि भएको छ । विदेशमा रहेका १८ हजार ७०० नेपालीली निको भएको एनआरएनएले जनाएको छ ।

नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरिएको छ भने ८७ वटा शव पनि नेपाल पठाएको छ । बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाकै कारण मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.