विद्यालय शिक्षाको विरोधमा नेक्राशिसंघ

विद्यालय शिक्षाको विरोधमा नेक्राशिसंघ

भक्तपुर । नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध आज देखि (बिहीबारदेखि) नेपाल क्रान्तिकारी शिक्षक संघले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाल मजदुर किसान पार्टी निकटको उक्त संघले बुधबार केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिद्धारा हस्ताक्षरित विज्ञप्तिमा असोज ४ देखि ६ गतेसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.