भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विप्लवका कार्यकर्ता पक्राउ

विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं । सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोजेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल बन्दको अवसरमा सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलगायतका मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै काठमाडौं उपत्यकासहित देशभर नेकपाले बन्द आह्वान गरेको हो ।

बन्दको प्रभाव भने देशभर परेको छ ।

 


Thali Mobile Pvt.Ltd.