भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

विस्फोटक पदार्थ र हतियासहित पक्राउ

विस्फोटक पदार्थ र हतियासहित पक्राउ

मोरङ । विस्फोटक पदार्थ र हतियारसहित प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसनर बताउने दुई जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

हातहतियार र खरखजनासहित मिक्लाजुङबाट उनीहरुलाई पक्राउ गरेको बताईएको छ । मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

इलामको चुलाचुली गाउँपालिका ६ बस्‍ने विज्ञान राई र सप्तरीको सुरुङ्‍गा नगरपालिका २ बस्‍ने काशीनाथ घिमिरे पक्राउ परेका हुन ।

 


Thali Mobile Pvt.Ltd.