भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

संसदको बर्खे अधिवेशन अन्त्य

संसदको बर्खे अधिवेशन अन्त्य

१८ असार २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आजै देखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

बर्खे अधिवेशन अन्तर्गत राष्ट्रियसभाको अन्तिम बैठक सकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.