भर्खरै : Sorry, your browser does not support inline SVG.

संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं। संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य भएकाे छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदैसभामुख देवराज घिमिरेले संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०र७र१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको

सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.