भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

संसद् पुनःस्थापनाको फैसला नगरे अदालतबाट न्यायाधीशलाई थुतेर सडक ल्याउने झाँक्रीको चेतावनी

संसद् पुनःस्थापनाको फैसला नगरे अदालतबाट न्यायाधीशलाई थुतेर सडक ल्याउने झाँक्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्रीले र राष्ट्रपति मिलेर संविधानमाथि कू गरेको भन्दै नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले कारबाही गर्नु पर्ने बताएकी छन् ।

संसद पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतका न्यायाधीशहरुलाई सडकमा ल्याएर कारबाही गर्ने चेतावनी दिएकी छन् । सिन्धुलीको कार्यक्रममा बोल्दै उनले जनताको पक्षमा फैसला नगरे अदालतबाट जनताले थुतेर सडकमा ल्याउन पनि आग्रह गरेकी छन् ।

निकै आक्रोषित भएकी झाक्रीले प्रधानमन्त्री ओलीलाई मृत्युदण्ड सम्मको सजाय दिनुपर्ने जिकिर गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.