सकियो मन्त्रिपरिषद बैठक

सकियो मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा गरेको छ ।

संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको ६ मिनेट बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा गरेको हो ।

बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसी पनि पारित हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.