भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सर्वोच्च अदालतका न्यायाधीशमा कारोना,अदालती कार्य प्रभावित

सर्वोच्च अदालतका न्यायाधीशमा कारोना,अदालती कार्य प्रभावित

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र केही अधिकृत तथा अन्य कर्मचारीमा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति निकालेर संक्रमित न्यायाधीश र कर्मचारीहरू होम क्वारेन्टिनमा रहेको जानकारी दिएको हो ।

न्यायाधीश र कर्मचारीहरू कोरोनाबाट संक्रमित भएपछि अदालतको कामसमेत प्रभावित बनेको छ । सर्वोच्च अदालतद्वारा आइतबार जारी विज्ञप्तिमा कतिजना न्यायाधीश र कतिजना कर्मचारी कोरोनाबाट संक्रमित भएका हुन् भन्नेबारे भने केही खुलाइएको छैन् ।

 


Thali Mobile Pvt.Ltd.