भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

डा. केसीको स्वास्य अवस्था जटिल बन्दै,अक्सिजन सपोर्टमा राखियो

डा. केसीको स्वास्य अवस्था जटिल बन्दै,अक्सिजन सपोर्टमा राखियो

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । २१ दिनदेखि निरन्तर संघर्षमा रहेका उनको छाति दुख्ने र सास फेर्न गाह्रो भएको चिकित्सकले बताए । अहिले उनलाई अक्सिजन सपोर्टमा राखिएको छ ।

चिकित्सा शिक्षा सुधारलगायतका मागसहित जुम्ला चन्दनाथ नगरपालिकाको बाबिरा मष्टो मन्दिरबाट १९औं अनशन सुरु गरेका डाक्टर केसी काठमाडौं फर्किएका थिए ।

 


Thali Mobile Pvt.Ltd.