भर्खरै : Sorry, your browser does not support inline SVG.

सहिद स्मारक (ए) डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सहिद स्मारक (ए) डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ । हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । दुवै टिम एकअर्कालाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.