सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

संखुवासभा । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

अपर अरूण हाइड्रोको सामान लिएर जाने क्रममा उक्त हेलिकोप्टर भोटेखोला ४ सिप्रुङको जिजिङ्खामा दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

दुर्घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्ने माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.