भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

सुनिता मल्ल ठकुरीको ‘खुट्टामा निल बस्यो’ भाइरल भएपछि…

सुनिता मल्ल ठकुरीको ‘खुट्टामा निल बस्यो’ भाइरल भएपछि…

काठमाडौं । गायिका सुनिता मल्ल ठकुरी र जय देवकोटाको स्वरमा बबाल म्यूजिक भिडियो खुट्टामा निल बस्योसार्वजनिक भएको छ । सुमधुर आवाजमा सबैले मनपराएको तिज गीत हास्दा हास्दै मायासँग दिल बस्यो सार्वजनिक भएको हो ।

नाच्दा नाच्दै खुट्टामा निल बसेको यो गीत एकचोटी हेरेर प्रतिक्रिया दिन कलाकारले अनुरोध गरेका छन् । जय देवकोटाको संगीत, शव्द तथा लय रहेको दमदार भिडियो तरंग स्टुडियोबाट बजारमा आएको हो ।

हेरेर मनोरन्जन लिन यहाँ थिच्नुस्…

मदन खड्काको निर्देशन रहेको यस गीतमा रीना थापा, रमेश खनाल र सानु मायाको बेजोड अभिनय रहेको छ । बिरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अविनाश डीसीले सम्पादन गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.