भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सेनाले देशभर होल्डिङ सेन्टर बनाउँदै

सेनाले देशभर होल्डिङ सेन्टर बनाउँदै

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गरिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नाकाका आठ ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो । कम्तीमा एक हजार जनाको

प्रत्त्येक होल्डिङ सेन्टरको क्षमता हुने जनाइएको छ । विदेशबाट आएका नेपालीलाई उक्त होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गरी घर पठाइने छ ।

नेपाली सेनाले कञ्चनपुरदेखि पूर्वको विर्तामोडसम्मका आठ ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मा पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताए ।

 


Thali Mobile Pvt.Ltd.