भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तीन जना स्वयंसेवकबाट क्वारेन्टिनमा बसेकी एक महिला बलात्कृत

तीन जना स्वयंसेवकबाट क्वारेन्टिनमा बसेकी एक महिला बलात्कृत

३२ जेठ २०७७ कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ को क्वारेन्टिमा एक महिला बलात्कृत भएकी छन् । सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलालाई तीन जनाले बलात्कार गरेको खुल्न आएको छ ।

पीडित महिलाले न्यायको माग गर्दै हार गुहार गरेकी छिन् । क्वारेन्टिनमा राखिएका तीन जना स्वंयमसेवकले आफुमाथि बलात्कार गरेको बताएकी छन् ।

kailali Repशनिबार राती उनीहरुले बलात्कार गरेको भन्दै हारगुहार गरेपछि आरोपीलाई पक्रन ढिला गरेको भन्दै लम्कीचुहा नगरपालिकामा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले वडा नं १ को कार्यालयमा समेत तोडफोड गरेका छन् ।

बलात्कारीलाई हदैसम्मको कारवाहीकाे माग गर्दै उनीहरुले नारावाजी गरेका छन् । बलात्कारी फरार रहेकाे लम्कीका स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.