भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

५५०० शुल्कका साथ निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति, खर्च मन्त्रालयले व्यहोर्ने

५५०० शुल्कका साथ निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति, खर्च मन्त्रालयले व्यहोर्ने

३२ जेठ २०७७ आइतबार, काठमाडौं । सरकारले निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न अनुमति दिएको हो ।

सरकारले संकलन गरेका स्वाबका नमूना मात्र परीक्षण गर्न पाउने निजी प्रयोगशालाले हाललाई ५ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

 


Thali Mobile Pvt.Ltd.