भर्खरै : Sorry, your browser does not support inline SVG.
आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो |

हेभि इक्विपमेन्ट व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनमा कैलाश खवर सम्मानित

हेभि इक्विपमेन्ट व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनमा कैलाश खवर सम्मानित

काठमाडौं । नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभा काभ्रेकाे धुलिखेलमा सुरु भएको छ ।

ताराबहादुर कुँवरको अध्यक्षतामा सुरुभएको महाधिवेशनमा देशभरका व्यवसायी सहभागि भएका छन् । महाधिवेशनको उद्घाटन कार्यक्रममा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले सवल नेतृत्व चैन गर्न सुझाव दिए ।

काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा कैलाश खबरलाई सम्मान गरिएको छ । व्यवसायीका समस्या समाधानका लागि समाचारको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि देशको ज्वलन्त समस्याहरु उजागर गर्नमा सक्रियता कायम गर्न भनेर सम्मान गरिएको हो ।

उद्घाटन सत्रकाे कार्यक्रम प्राइम टाइम टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेकाे थियाे । कार्यक्रममा विभिन्न व्यक्तित्वलाइ सम्मान गरिएकाे थियाे । बन्द सत्रबाट नयाँ नेतृत्व चयन गरिने महासंघले जनाएकाे छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला…

 


Thali Mobile Pvt.Ltd.