१८ घण्टापछि टाउको छुट्याइयो, बच्चा सकुसल

१८ घण्टापछि टाउको छुट्याइयो, बच्चा सकुसल

६ साउन २०७७ एजेन्सी । अठार घण्टाको लामो र जटिल शल्यक्रियापछि इटलीमा दुई वर्षका जुम्ल्याहा बच्चाको टाउको छुट्ट्याइएको छ ।

उनीहरूको नाम चाडका एर्भिना र प्रेफिना हो । जन्मदा टाउको जोडिएर आएको थियो । अस्पतालमा डक्टरको अथक प्रयास पछि उनीहरूको सफल अप्रेशन भएको हो ।

 


Thali Mobile Pvt.Ltd.