भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

६२ मतले पाठक बागमती प्रदेशको सभामुखमा निर्वाचित

६२ मतले पाठक बागमती प्रदेशको सभामुखमा निर्वाचित

हेटैडा । बागमती प्रदेको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन कुमार पाठक चयन भएका छन् । बागमती प्रदेश सभामा शुक्रबार भएको मतदानमा ६२ मतले पाठक प्रदेश सभाको सभामुखमा निर्वाचित भएका हुन । पाठक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । कुल १ सय १० मत रहेको प्रदेश सभामा पाठकको पक्षमा ६२ मत र विपक्षको ३९ मत खशेको बागमती प्रदेश सभा सदस्य किरण थापा मगरले जानकारी दिए ।

सभाअध्यक्षको भूमिकाम रहेका एक जनाले मत दिन नपाउने व्यवस्था भएपनि सभामा एकजना सांस्द अनुपस्थित रहेका रहेका थिए । यस मध्य नेकपा एसबाट निर्वाचित सात जना सांसद अनुपस्थित रहेको जनाइएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजु र कांग्रेसका शिवराज अधिकारी पराजित भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.