भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अब एक सय रुपैँयाको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने

अब एक सय रुपैँयाको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने

काठमाडौं । अब छापिने एक सय रुपैँयाको नोटमा नेपालको नयाँ नक्सा राख्ने भएको छ । यसका लागि सरकारले स्वीकृति दिएको छ ।

अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले
नोटको डिजाइन परिवर्तन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

चलन चल्तिमा रहेको एक सय रुपैया दरको नोटको अग्रभागमा रहेको नेपालको पुरानो नक्साको ठाँउमा नयाँ चुच्चे नक्सा राखी डिजाइन परिमार्जन गर्न स्विकृति प्रदान गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

बैठकले ८ जना सचिव र २८ जना सहसचिवहरुको सरुवा पनि गरेको
छ । मन्त्रिपरिषद बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश २०५८ खारेज गरेको छ ।

सरकारले विश्व बैकबाट उपलब्ध हुने १३ अर्व ३३ करोड रुपैया बरावरको सुहुलियतपूर्ण ऋण स्विकारर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.