भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

फरक चिन्ह र दलको मान्यता जव सम्म दिँदैन त्यसबेलासम्म नेकपा फुटेको कसरी मान्ने ?

फरक चिन्ह र दलको मान्यता जव सम्म दिँदैन त्यसबेलासम्म नेकपा फुटेको कसरी मान्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाभित्र फुटलाई मध्यनजर गर्दै सहकार्य गर्न नसकिने बताएका छन् ।

नेकपा फुटिनसकेको र यो नाटक मात्रै भएको दावी देउवाको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सडक आन्दोलनकै बलमा ओली कदम सच्याउनु पर्ने बताएका छन् ।

देउवाले जबसम्म निर्वाचन आयोगले नेकपाका दुई खेमालाई फरक चिन्ह र दलको मान्यता दिँदैन त्यसबेलासम्म फुटेको मान्न नसकिने बताएका छन् । दुई कम्युनिष्ट पार्टी सत्ताका लागि मिलेको भन्दै सत्ताका लागि मिलेकाहरू सत्ताकै निहूँमा द्वन्द्व गरिरहेको जिकिर गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.