भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

राजधानीमै गुडिरहेको बसमा आगलागी

राजधानीमै गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटो स्थित गुडिरहेको बसमा आगलागी भएको छ ।

शनिबार अपरान्ह चक्रपथ चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो ।

बसमा आगलागी कसरी भयो ? प्रहरीले कारण खुलाएको छैन ।

इन्जिनबाट एक्कासी आगलागी भएको बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु हतारिदै झरेका थिए ।

सबै यात्रुहरु भने सुरक्षित रहेको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले कैलाश खबरलाई बताए ।

 


Thali Mobile Pvt.Ltd.