भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

आजको विनिमय दर : अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म, कति कति ?

आजको विनिमय दर : अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म, कति कति ?

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा छ । स्वीस फ्र्याङ्कको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार छ :

अष्ट्रेलियन डलर : खरिददर ९०.९६, बिक्रीदर ९१.३५

क्यानडियन डलर : खरिददर १०१.१५, बिक्रीदर १०१.५९

सिङ्गापुर डलर : खरिददर १०८.९४, बिक्रीदर १०९.४१

जापानी येन (१०) : खरिददर ९.५०, बिक्रीदर ९.५४

चिनियाँ युआन : खरिददर १९.४६, बिक्रीदर १९.५५

साउदी रियाल : खरिददर ३७.२५, बिक्रीदर ३७.४१

कतारी रियाल : खरिददर ३८.३६, बिक्रीदर ३८.५२

थाई भाट : खरिददर ४.३१, बिक्रीदर ४.३३

युएई दिराम : खरिददर ३८.०६, बिक्रीदर ३८.२२

मलेसियन रिङ्गेट : खरिददर ३३.१८, बिक्रीदर ३३.३२

दक्षिण कोरियन वन (१००) : खरिददर १०.०६, बिक्रीदर १०.११

स्विडिस क्रोनर : खरिददर १४.६२, बिक्रीदर १४.६९

डेनिस क्रोनर : खरिददर २१.९२, बिक्रीदर २२.०२

अन्य विशेष मुद्राहरू :

हङकङ डलर : खरिददर १७.८६, बिक्रीदर १७.९४

कुवेती दिनार : खरिददर ४५७.६७, बिक्रीदर ४५९.६३

बहराइन दिनार : खरिददर ३७०.७८, बिक्रीदर ३७२.३७

ओमनी रियाल : खरिददर ३६३.५६, बिक्रीदर ३६५.१२

भारतीय रुपैयाँ (१००) : खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा

नेपाल राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा पनि परिमार्जन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुनसक्नेछ भने अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने छ ।

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.