भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका १ भालुबाङ्ग चोकमा ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी ५० वर्षीय लोकप्रसाद भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिए।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

 


Thali Mobile Pvt.Ltd.