भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

आज यी क्षेत्रमा आकस्मिक बाढी, जोखिमबाट बच्न अनुरोध

आज यी क्षेत्रमा आकस्मिक बाढी, जोखिमबाट बच्न अनुरोध

काठमाडौँ । भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज महाकाली, पश्चिमसेती, र कर्णाली नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सावधानी अपनाउन अनुरोध गरेको छ ।

सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, दैलेख, डोटी, डडेलधुरा, बैतडी, दर्चुला आसपासका जिल्लाभई बहने स–साना नदीहरूमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.