भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अहिलेसम्म १७ जनाको शव भेटियो, ५ जनाको सनाखत हुन बाँकी

अहिलेसम्म १७ जनाको शव भेटियो, ५ जनाको सनाखत हुन बाँकी

चितवन । सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएकामध्ये १२ जनाको सनाखत भएको छ भने तीन पुरुष र २ महिलाको सनाखत हुन बाँकी छ ।

सनाखत भएकामध्ये गणपति डिलक्स बसका ७ जना यात्रु छन् । एन्जल बसका ४ जनाको सनाखत भएको छ । अर्का सनाखत भएका कुन बसका यात्रु थिए भन्ने कुरा यकिन नभएको उद्दारमा खटिएका सशस्त्र प्रहरी जवानले बताउका छन् ।

६ दिनदेखि अनवरत खोजी कार्य जारी छ तर अझै हराएका बस भेटिएका छैनन् । अहिलेसम्म भेटिएका शवहरु विभिन्न स्थानमा फेला परेका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.