भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भरत बन्धुका २२ वटा तस्वीर अष्टेलियाको सिड्नीमा प्रदर्शन

भरत बन्धुका २२ वटा तस्वीर अष्टेलियाको सिड्नीमा प्रदर्शन

काठमाडौं । नेपाल झल्कने तस्वीर प्रर्दशनी गरीएको छ । मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी अष्ट्रेलियाको सिड्नीमा तस्वीर प्रदर्शन गरेको छ । नेपाल न्युजको ११ औं बार्षिक उत्सबको अवसरमा फाउण्डेसनले नेपाल झल्कने तस्बिर परदर्शनी गरेको हो ।

प्रदर्शनीमा २२ वटा तस्बिरहरू राखिएको फोटोपत्रकार भरत बन्धु थाले जानकारी दिए । प्रदर्शनी अवलोकन गर्दै राजदूत चित्रलेखा यादवले विदेशमा रहेका सबैले नेपालको प्ररर्वधनमा जोड दिनुपर्ने बताउनुभयो ।

राजदूत यादवले विदेशमा रहेका नेपालीहरुले समय मिलाएर पटक–पटक स–परिवार नेपाल घुम्नमा पनि जोड दिनुभयो । नेपालको विकासमा लागि पर्यटन प्रवधना जोड दिन यस्तो तस्बिर प्रर्दशनिले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

एन एस डब्लुका बाणिज्यदुत संजिव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गर्नुभयो ।

उनले भने मेरो कार्यकालमा नेपालको पर्यटन प्रर्वधनमा बिशेष जोड दिने बताउँनुभयो । राजदूत र बाणिज्यदूतलाई भरतबन्धु थापाको नेपाल झल्कने किताव समेत प्रदान गरिएको थियो । थियो ।

 


Thali Mobile Pvt.Ltd.