भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

होटेलको जग खन्दा भेटियो बडेमानको बम

होटेलको जग खन्दा भेटियो बडेमानको बम

धनगढी । होटेलको जग खन्ने क्रममा बम भेटिएको छ ।

धनगढी उपमहानगरपालिका ३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोजल गरेको बताए ।

खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.